हाम्रो समाज धेरै अगाडी बढिसकेको छ । मानिसहरु अन्धविश्वासलाई मान्न तयार छैनौ तर पनि कहिलेकाँही विश्वास गर्नुपर्ने बाध्यता हुन्छन् जसले हामीलाई अप्रत्यक्ष रुपमा असर गर्छ