कठिन समयमा हामी आफै कसरी बच्न र अरुलाई बचाउँन सक्छौ, यसको सम्बन्धको बारेमा वेद, पुराण, रामायण र महाभारतबाट केही राम्रा कुरा पढ्न सक्छौ । त्यसमा
१.महात्मा विदुरका अनुसार यदि धन आर्जन गर्दा मन तथा शरीरलाई दुख हुन्छ, धर्मको उल्लंघन गर्नु पर्ने,शत्रुको अगाडि टाउको झुकाउन पर्ने, यस्तो धनलाई आर्जीत गर्ने कुरालाई त्याग गर्नु नै बुद्धिमानि हुन्छ