जाजरकोट, २५ असोज । कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म रु साढे छ करोड खर्च गरेको पाइएको छ