एजेन्सी, ८ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन(डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलगगर्नु भएको छ ।