काठमाडौं, चैत २ । कोभिड–१९ को महामारीका कारण समयमै लेखापरीक्षण शुरू हुन नसक्दा संवैधानिक व्यवस्था अनुसार यसपालि महालेखापरीक्षकको वार्षिक प्रतिवेदन ल्याउन कठिन हुने भएको छ