Logo

Tag: महाशिवरात्रि

पशुपति क्षेत्रबाट २० मेट्रिकटन फोहर व्यवस्थापन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ फागुन: महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी

विस्तृत पढ्नुहोस
साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ फागुन: महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते

शिवरात्रिमा भक्तको भीड

काठमाडौं, फागुन २९ । महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको

महाशिवरात्रिका अवसरमा होम र महारुद्री पाठ

बनेपा, २७ फागुन: महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ । बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले

महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे “शाही स्नान”

नयाँदिल्ली, २७ फागुन (रासस–एएनआई) –– हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस “शाही स्नान” लाई व्यवस्थित

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

काठमाडौँ, २७ फागुन: महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन, मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

काठमाडौँ, २७ फागुन: महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो ।

मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना

जनकपुर, २७ फागुन: मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा

महाशिवरात्रिमा शिवलिङ्गमा यी चीज चढाउँदा चमत्कार हुने

काठमाडौं, २७ फागुन । हिन्दु धर्मालम्बीको चाड महाशिवरात्रि धुमधामले मनाइन्छ । सनातन धर्ममा महाशिवरात्रिको दिन बिशेष महत्व हुन्छ । यो दिनमा शिव र शक्ति एक अर्का प्रति भएका थिए ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौँ, २६ फागुन: महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण

शिवरात्रिमा अखण्ड पूजा गरिने

कैलाली, फागुन २६ । जिल्लाको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौँ, २५ फागुन: यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको