काठमाडौँ, २२ फागुन: महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा
काठमाडौं, १० फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी
काठमाडौँ, १२ फागुन : महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन
काठमाडौँ, ११ फागुन : महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले
काठमाडौं, ९ फागुन । आज महाशिवरात्रि । देशभरि यो पर्वा हर्षोल्लाशका साथ मनाईएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस
काठमाडौं, ९ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले पत्रकारलाई पनि विभूषित गरेको । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ ले विभूषित गरिएको
काठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित
काठमाडौं, ९ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको
काठमाडौं, ९ फागुन । आज महाशिवरात्री । हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो घुइँचो छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन
काठमाडौं, फागुन ९ । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ । आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर
काठमाडौं, फागुन ४ । वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी
मुम्बई, २९ माघ । महाशिवरात्रिको अवसरमा मुम्बईमा श्रीमद भागवत कथाको आयोजना हुने भएको छ । नयाँ मुम्बई महानगरपालिका शाखा ३१ र ३२ मा सेक्टर ७ मा कथा बाचन हुने आयोजकले