काठमाडौं,१५ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
काठमाडौं,१४ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको स्थायी समितिको बैठक बोलाएका छन् । काठमाडौंको बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने बैठकले समसामयिक विषया छलफल गर्ने बताइएको छ ।
काठमाडौं, ७ भदौ । सरकारले अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन गर्ने तयारी गरेकोप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । विप्लवले आज एक भिडियो सन्देश