कैलाली, ६ फागुन । प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने
– दुर्गा देवकोटा, टीकापुर, ३ फागुन: कैलालीको जानकी गाउँपालिकाकी शुभेच्छा मगरले श्रीमानबाट ठूलो सहयोगको अपेक्षा गरेकि छैन । शुभेच्छालाई आफू दिनभरि घरको कामले थाकेका बेला श्रीमानले साना–साना काममा सघाइदिए पुग्छ
पोखरा, २ फागुन: पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा
काठमाडौँ, २९ माघ: भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता भिजिट
काठमाडौँ, २९ माघ। महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको
काठमाडौं २८, माघ । बलात्कार घटनाको विरोधमा बृहत्त नागरिक आन्दोलन अभियानले सिंहदरवारमा महिला मार्चपास गर्ने भएको छ । अभियानले एक अपिल जारी गर्दै शुक्रबार बृहत्त मार्चपास गर्ने जनाएको छ ।बलात्कारका
कलैया, २६ माघ । बाराको महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । प्रहरीका अनुसार ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । कान्तिदेवीको गालामा
टीकापुर, २४ माघ: कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी,
१७ माघ: जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको
गण्डकी, १२ माघ: गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ जोडिनुपर्ने बताएकी छिन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा
खलङ्गा, ८ माघ: आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि त्यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको
– दुर्गा देवकोटा टीकापुर, ८ माघ : कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति