काठमाडौं, ४ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १०१ वर्षकी महिलाले एक
काठमाडौ, २ पुस । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका
रसुवा, १ पुस : वैदेशिक रोजगारका लागि रसुवाबाट राहदानी लिने महिलाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निमित्त प्रशासक एवं सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार यस आर्थिक
भद्रपुर, २८ मङ्सिर : ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (ट्रकिङ )मा निस्किएको छ । आज बिहान धुलाबारी मोडबाट
हिंसामा परेका महिलालाई सहयोग पु¥याउन स्थापना गरिएको महिला सुरक्षित आवास गृह बैतडीबाट दुई वर्षमा २५० पीडितले सेवा लिएका छन् । महिला सुरक्षित आवास गृहमा सेवा लिन आएका महिलामध्ये अधिकांश बहुविवाह
बनेपा, २३ मङिसर : सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन् । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आई।इडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य
२३ मङ्सिर : धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५
काठमाडौं, २२ मंसिर । नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् । आमाको वंशजको नागरिकता भए पनि नागरिकतासम्बन्धी आवश्यक कानून अभावमा आमाको पहिचानबाट
काठमाडौं, २१ मंसिर । आधा आकाश ढाकेका महिलाले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सानदार प्रदर्शन गरेका छन् । अहिलेसम्म प्राप्त कुल ४१ स्वर्णमध्ये २१ वटा महिलाले मात्र जिताएका
काठमाडौँ, १९ मङ्सिर : स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो ।
काठमाडौं, १८ मंसिर । यी नौ महिलाले दुई वर्ष अघि जमर्को गरे । आऔं मिलौं केही गरौं भन्दै केही रकम उठाए । नौमती बाजा खरिद गरे । बाजा बजाउन सिके