कैलाली, १८ मङ्सिर। सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भएकी कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने
१८ मङ्सिर : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक
काठमाडौँ, १३ मङ्सिर। बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । काभ्रे पनौती घर भई बुढानिलकण्ठ बस्ने रबिना थापालाई
कर्णाली, ११ मङ्सिर: सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका–१०को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको
खलङ्गा, १० मङ्सिर: जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित
–कालिका खड्का काठमाडौँ, ३० कात्तिक: राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून छ । पछिल्लो समयमा भने महिला आकर्षण
धादिङ, २८ कात्तिक । कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, २४ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘यो सरकार अहिले गठबन्धनको सरकार
रामपुर (पाल्पा), १६ कात्तिक: तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई बिनाधितो ऋण सहयोग दिने भएको छ । नगरपालिकाभित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न रु पन्ध्र लाख बराबरको ऋण
जलेश्वर, १५ कात्तिक: महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा छठ पर्वका लागि माटाका चुल्हो बनाउँदै महिला ।-तस्वीर :सञ्जीतकुमार मण्डल-रासस
बलेवा, ११ कात्तिक। बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा
तनहुँ ६ कात्तिक: छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै त्यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पुर्याएकी छिन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक