Logo

Tag: महेन्द्रबहादुर शाही

कांग्रेसले राष्ट्रपति पाउन सक्छ, प्रचण्डको सरकार पाँच वर्ष चल्न सक्छः शाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसले राष्ट्रपति पद पाउन सक्ने बताएका छन् । ‘एउटा

विस्तृत पढ्नुहोस
कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, १० मंसिर । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालीकोटमा नेपाली कांग्रेस, माओवादी

पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीलाई टेलिभिजन सेट सहयोग

सिमकोट, २० फागुन । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन् । उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक

कर्णालीमा को को बन्लान् मन्त्री ?

काठमाडौं, १६ कात्तिक । महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । शाही नेतृत्वको सरकार बन्ने भएपछि मन्त्रालय बाँडफाँडबारे छलफल बढिसकेको छ । कर्णालीमा

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली, १६ कात्तिक: कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत

माओवादीले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने, जीवनबहादुर शाहीलाई धक्का

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने भएको छ । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो

कर्णाली प्रदेश सरकारद्वारा मृतकका परिवारलाई दुई लाख प्रदान गरिने

कर्णाली, ५ कात्तिक: कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश

दसैँ एकता र भ्रातृत्व विकासको अवसर : मुख्यमन्त्री शाही

काठमाडौं, २९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताउनुभएको छ । विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा

कर्णालीका मुख्यमन्त्री शाहीले कार्तिक ५ गते राजीनामा दिने

काठमाडौं, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आगामी कार्तिक ५ गते पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँगको भद्र सहमतिअनुसार उनले पदबाट राजीनामा दिने भएका हुन्

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, २५ असोज: हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाही

कर्णाली, ३ असोज : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन् । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

कर्णाली, १ असोज: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी