काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्लाका नेताहरुले पार्टी परित्याग गरेका छन् । उनीहरु एकीकृत समाजवादी परित्याग गरी पुरानै घर फर्किएका हुन्