महोत्तरी, भदौ २ । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन