भारत भ्रमणमा पुगेका अमेरिकी विदेशमन्त्री माइकल पोम्पिओले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । बुधबार उनीहरुसँग छुट्टछुट्टै भेटवार्ता गरेका हुन्