काठमाडौं, १६ असार । माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नुको औचित्य नभएको बताएका छन्