माकुरा निकै मिहेनती र चलाख जीव हो । यसले शुरुमा यति धेरै मिहेनत गरेर जालो बुन्छ कि हजार पटक खसेपनि धैर्यता गुमाउँदैन । जब जालो
सर्प मार्न सक्ने माकुरा पनि छ । त्यतिमात्र होइन मारेर झोल बनाएर खानसक्छ । यो एक प्रजातिको माकुरा हो जुन अष्ट्रेलियामा पाइन्छ । रेड व्याक माकुराले सर्प खाने क्षमता राख्छ