Logo

Tag: माघी

माघीको महिमा (फोटोफिचर)

मुकुन्द कालिकोटे

माघको पहिलो दिन माघी तथा मकरसंक्रान्ति मनाइएको छ । राजधानीमा थारु समुदायले माघी मनाउँदाका दृश्यहरु रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले कैद गरेका छन् । तस्बिरः

विस्तृत पढ्नुहोस
बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, १ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छिन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज

हर साल आउँछ माघी…..

भीमदत्तनगर, १ माघ : थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर,

माघीमा अध्यक्ष दाहालको शुभकामना

काठमाडौँ, १ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ््क्रान्तिको अवसरमा शुभकामना दिनुुहुँदै यस्ता

माघी पर्वको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, २९ पुस : कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा

माघीमा ३ दिन बिदा

काठमाडौँ, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो

राष्ट्रिय पर्व माघीलाई विदा दिन सरकारसँग थारु समुदायको माग

पुस २९ र माघ १ गते टुँडिखेलमा राष्ट्रिय माघी महोत्सव मनाउने काठमाडौं, २७ पुष । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ

माघीमा दुई दिन सार्वजनिक बिदा

बुटवल, पुस २२ । प्रदेश नम्बर ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने

कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुने

कपिलवस्तु, २१ पुस : कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज, १५ पुस : पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा