काठमाडौं, २१ असार । बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको सुपर माछाखोला जलविद्युत आयोजना ४.६ मेघावाट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रि सम्झौता पीपीए सम्पन्न