Logo

Tag: माछा

माछामा आत्मनिर्भर हुँदै दाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

– रञ्जिता अधिकारी देउखुरी, १४ मङ्सिर : दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त

विस्तृत पढ्नुहोस
सर्पजस्तै देखिने माछाको टाउकोमा टोक्दा एक व्यक्तिको ज्यान गयो

दाङ, भदौ २० । दाङमा अढैया जातको माछा दाँतले टोकेका एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार लमही नगरपालिका १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो। शनिबार उनले

फस्टाउँदै माछापालन

कलैया, २५ साउन: बारा कोल्हवी नगरपालिका वडा नं ५ माछा गाउँका मत्स्यपालक किसानले वर्षेनि १५ हजार मेट्रिक टन खाने माछा उत्पादन गर्ने गरेका छन् । करिब तीनदशकदेखि सो गाउँमा विष्णुबहादुर

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

भोजपुर, १७ चैत: भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर

गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

लहान, २३ फागुन: एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत

समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

सारा हुसेन १५ माघ : समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे

माछा मार्दै स्थानीय

गोदावरी, १५ कात्तिक : कैलालीको कैलारी गाउँपालिका–७ घुईयाफाँटामा रहेको सिस्वक तालमा शनिबार माछा मार्दै स्थानीय । तस्वीर : मीन ठकुरी/रासस

बाह्र लाखको माछा नष्ट

बाग्लुङ, भदौ २३ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा

अर्थभित्र माछाको जालो

काठमाडौं, २० साउन । देशमा तस्करहरुको साम्राज्य कति बलियो छ भन्ने कुरा दुई साताअघिको एउटा घटनाले देखाउँछ । नेपालमा प्रतिबन्धित रहेको माछा भन्सार र प्रहरीको मिलेमतोमा वर्षाैदेखि नेपालमा आयात र

माछा मार्ने गजबको तरीका हेनुहोस् भिडियो

सेती नदिमा भेटियो ३२ किलोको माछा

डोटी,बैशाख २९ । डोटीको सेती नदिमा ३२ किलोको माछा फेला परेको छ । स्थानिय युवाको बल्छीमा सोमबार उक्त माछा परेको हो । नारीदाङ भन्ने ठाउँमा बल्छी हान्दै गरेका युवाले उक्त

लकडाउनको मौका छोरी नदीमा करेन्ट लगाएर माछा मार्ने पक्राउ

पर्वत, १६ चैत्र । मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा