जनकपुरधाम, मंसिर ४ । दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ