विराटनगर, १९ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिका लागि आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।