Logo

Tag: माधवकुमार नेपाल

राष्ट्रियसभाको निर्वाचनको सबै सिटमा गठबन्धन विजय हुनेछ : माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज भैरहेको राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल

विस्तृत पढ्नुहोस
चुनाव पछि धकेल्ने प्रचण्ड र माधव नेपालको रणनीति

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतिनिधिसभको अर्ली इलेक्शन गर्ने प्रतास्ताव गरेको केही दिनमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७९ चैतमा तीन तहको

देउवा, प्रचण्ड र नेपालबीच चुनावबारे के के कुरा भयो ?

काठमाडौं, ६ माघ । चुनावको विषयमा केन्द्रित रही सत्तारुढ गठबन्धनका तीनजना शिर्ष नेताले घनीभूत छलफल गरेका छन् । उनीहरुले चुनावको मिति घोषणा देखि पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा पनि गरेका छन्

गठबन्धनप्रति एमाले महासचिव पोखरेलको व्यंग्य- वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !?

काठमाडौँ, ६ माघ। स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजालमार्फत सत्ता गठबन्धनप्रति व्यंग्य गरेका

नेकपा (एकीकृत–समाजवादी)का अध्यक्ष नेपालद्वारा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका

सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीमा प्रष्ट दृष्टिकोण छ : अध्यक्ष नेपाल

काठमाडौँ, २४ पुस: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्र निर्माण तथा जनताको सामाजिक रुपान्तरणका लागि आफ्नो पार्टीसँग प्रष्ट दृष्टिकोण रहेकाले देशभर पार्टीप्रति आकर्षण बढ्दै गएको बताएका

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् । आफ्नो पार्टीको शङ्करापुर–२

पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैनः नेपाल

लमजुङ, पुस १८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

देशका निम्ति काम गर्ने प्रण गरेका छौँ : अध्यक्ष नेपाल

दमौली, १७ पुस: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको

एमसीसीमा कस्को के स्वार्थ ?

काठमाडौं, १६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी ५० करोड डलर बराबरको अनुदान सहयोग हो । यो संसदबाट पारित गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता अनुसार संसदबाट पारित विना कार्यान्वयन हुँदैन ।

पार्टी एकता कार्यक्रममा माधव नेपाल मन्त्री र मुख्यमन्त्रीहरुसँगै छमछमी नाँचेपछि (फोटोफिचर)

काठमाडौं, १३ पुष । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा कलाकारले

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण (फोटोफिचर)

काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो । अहिले एकता घोषणा कार्यक्रमलाई सम्बोधन