Logo

Tag: माधवकुमार नेपाल

सत्ता गठबन्धन दुर्घटनातर्फ, नयाँ गठबन्धनको कसरत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भाद्र । न राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय हुन्छ न १४ सांसद पदमुक्त गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको छिनाफानो

विस्तृत पढ्नुहोस
अध्यादेश सिंहको सवार, मन्त्रिमण्डल पूर्ण विस्तार हुन दुई महिना लाग्नसक्ने

काठमाडौं, २९ भाद्र । राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश जसका लागि ल्याइयो उसैलाई घाँडो भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी अध्यादेशका कारण फुट्यो

एमसीसीले दलहरु ध्रुवीकृत, को कता

काठमाडौं, २७ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे प्रमुख राजनीतिक दलहरुमा ध्रुवीकरण बढेको छ । एमसीसी पारित गर्ने पक्षमा खुलेर केही दल र तिनका नेता लागेका छन्

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ, २७ भदौ: सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री

मन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, २५ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठकमा मन्त्रिपरिषद विस्तारबारे महत्वपूर्ण छलफल चलिरहेको बुझिएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति

सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे छलफल केन्द्रित

काठमाडौं, २४ भाद्र । सत्ता गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा केन्द्रित रहेको बुझिएको छ । एमसीसीबारे साझा धारणा

काँग्रेसबाहेकका सत्तागठबन्धनका शिर्ष नेताको बैठकले तरंग

काठमाडौं, २४ भाद्र । आज विहान सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्यो । तर, त्यो बैठकमा नेपाली काँग्रेसका कोही थिएनन् । सिटी स्केप अपार्टमेन्टमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको निवासमा

माधव नेपालको शक्ति कति

काठमाडौं, २४ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भएको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री

आफ्नै पूर्वमहासचिवको सांसद पद खारेज नगरेको भन्दै एमाले सांसदले गरे अवरोध

काठमाडौं, २३ भाद्र । नेकपा एमालेका महासचिव थिए माधवकुमार नेपाल । एमालेको नेतृत्वमा लामो समय रहेका उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । राजनीतिक घटनाले परिस्थिति यस्तो बनायो कि

एमसीसीमा देउवाको जोड; प्रचण्ड, नेपाल र यादवको पनि साथ हुने

काठमाडौं, २० भदौ । सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई कार्यान्वयनका लागि संसदबाट पारित गर्न प्रक्रिया बढाउँदै छ । प्रतिनिधि सभाको २३ भदौका लागि आव्हान गरिएको बैठक

ओलीले लगाए माधव नेपालमाथि पैसामा बिक्ने गरेको आरोप (भिडियोसहित)

काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल पैसामा बिक्ने व्यक्ति भएको आरोप लगाएका छन् । उनले नेपालमाथि पैसाका लागि विभिन्न धार्मिक

बामदेवले छाडेपनि पत्नी तुलसा एमालेमै

काठमाडौं, १९ भदौ । बामदेव गौतमको राजीनामासँगै उनी दोस्रो पटक नेकपा एमालेबाट अलग भएका छन् । २०५४ सालमा एमाले विभाजनमा गौतम नै मुख्य थिए । उनले गठन गरेको नेकपा मालेमा