Logo

Tag: माधवकुमार नेपाल

एमालेमा माधव नेपाललाई स्थान नदिने गरी ओली बढे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीभित्र स्थान नदिने गरी बढेका छन् । उनले वरिष्ठ नेता पद

विस्तृत पढ्नुहोस
ओली, नेपाल, खनाल र गौतमबीच यो कुरामा एकमत

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक अर्कालाई पाखा लगाउन सक्रिय छन् । ओली नेपाललाई पार्टीमा स्थान नदिने अडानमा छन् ।

ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् ।

एक्लो प्रयासले पार्टीभित्रको समस्या समाधान हुन्नः नेपाल

ललितपुर, साउन २४ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने काम आफू एक्लैले गरेरमात्र नहुने बताएका छन् । शनिबार लतिलपुरमा आफूपक्षीय जनवर्गीय सङ्गठनको

नेपाल पक्षीय बैठक ‘सम्मानजनक पार्टी एकता’

काठमाडौं, साउन २३। नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ‘सम्मानजनक पार्टी एकता हुनुपर्ने’ निर्णय गरेको छ । राजधानीमा शुक्रबार सम्पन्न दुई दिने बैठकपश्चात् पार्टी

नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग

काठमाडौँ, २२ साउन: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि

प्रचण्ड अझै एमाले कब्जा गर्ने रणनीतिमा

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष

माधव नेपालले पार्टी फुटाउन खोजे एमालेका यी हस्तीले साथ नदिने

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,

माधव पक्षका बहुमत केन्द्रीय सदस्य ओलीसँग मिल्न नहुने पक्षमा

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने कि नजाने भन्नेमा विभाजित भएका छन् । नेपाल पक्षका बहुमत केन्द्रीय

माधव नेपालद्वारा एमाले विभाजनसम्मको तयारी, केन्द्रीय सदस्य कति

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि

माधव नेपाल पक्ष यसकारण संकलन गर्दैछ केन्द्रीय सदस्यहरुको हस्ताक्षर

काठमाडौं, २० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णायक तयारीमा लागेका छन् । उनले केही दिनमै पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष शर्तसहित प्रस्ताव प्रस्तुत गर्ने भएका छन्

शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्छः कांग्रेस नेता डा. खड्का

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्ने बताएका छन् । नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन नसकेको भनी प्रधानमन्त्री