काठमाडौं, २८ फागुन । सर्वोच्च अदालतको फैसलाले २३ फागुनमा ब्युँतिएको नेकपा एमाले हप्ता दिनमै फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संगठनसम्बन्धी
काठमाडौं, २७ फागुन । नेकपा एमाले ब्युँतिएपछि माधवकुमार नेपाल पक्ष पुरानै स्थितिमा रहेर संघर्षमा बढिसकेको छ । तर, एमालेभित्र पदाधिकारी र स्थायी कमिटीमा बहुमत रहेपनि नेपाल पक्षधर पेलाईमा पर्न थालेको
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिदै आएको समर्थन माओवादी केन्द्रले फिर्ता लिने निश्चितप्रायः भएपछि सरकारले विश्वासको मत लिनुपर्ने भएको छ । ओलीले अब काँग्रेस या जनता समाजवादी
काठमाडौं, २५ फागुन । मध्ये कस्को पल्लाभारी होला ? यसबारे चासो बढेको छ । ओलीसँग लामो शक्तिसंघर्षपछि विभाजनको अवस्थामा पुगिसकेका नेपाल लुत्रुक्क परेर एमाले फर्किएका भने होइनन् । त्यहाँ उनले
काठमाडौं, २४ फागुन । अन्ततः पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अलग हुने भएका छन् । आज पेरिसडाँडामा खारेज भइसकेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकले अलग हुने निर्णय गरेको
काठमाडौं, २४ फागुन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अप्ठ्यारोमै अवसर पाउने नेतामा पर्छन् । उनले पहिलो संविधानसभा चुनावमा काठमाडौं र रौतहटबाट चुनाव हारे । उनलाई ठुलो राजनीतिक झड्का लाग्यो ।
काठमाडौं, २४ फागुन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् । कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा
काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको आजको बैठक पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले बहिष्कार गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गरेर
काठमाडौं, २३ फागुन । प्रधानमन्त्रीको दौडमा नभएको अभिव्यक्ति दिएपनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पछि हटिसकेका छैनन् । उनी पर्ख र हेरको रणनीतिमा देखिएका छन् । देउवामाथि काँग्रेस पार्टीभित्र एउटा
काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपालले नेतृत्व गरेको अलग समूहले संसदीय दलमा आ-आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । आज
काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजनको टुंगो केन्द्रीय समिति र संसदीय दलको अंकगणितले निक्र्यौल गर्ने देखिएको छ । यो विषय निर्वाचनआयोगले निर्णय दिएपछि पनि अदालत जान सक्छ
काठमाडौं, १८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सामु प्रधानमन्त्री बन्ने मौका आएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको र दुवैलाई नेपाली काँग्रेसको साथ चाहिएकाले देउवालाई