काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराउने कदम चालेपछि तीनजना पूर्व प्रधानमन्त्रीहरु कहिले सडक त कहिले निर्वाचन आयोगमा धाउन वाध्य
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टीको दुई समूह नै शक्ति प्रदर्शनमा केन्द्रित भएका छन् । दैनिकजसो दुवै समूहले कुनै न कुनै कार्यक्रम राखेर शक्ति प्रदर्शन गर्दै आएका छन् ।
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिता दाबी प्रस्तुत गरेका छन् । उनीहरु प्रमाणहरु लिएर आयोग पुगेका
काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । उनीहरु आफू पक्षीय प्रभावशाली नेताहरु लिएर आयोग पुगेका हुन्
काठमाडौं, माघ १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीको खुलामञ्चमा शनिबार
सुदूरपश्चिम, १७ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सो
काठमाडौं, १३ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको छ । नेकपा विभाजित भई
काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको स्थायी समिति बैठकले ओलीलाई कारबाही
काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रममा जेलको प्रसंग पनि उठ्न थालेको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री केपी
काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।
काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी गरेका छन् । उनले ओलीले हिटलरकै शैलीमा शासन गरेर
काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षधरको शक्ति प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा निकायलाई परिपत्र नै जारी गरेर सुरक्षा निगरानी बढाउन भनिएको छ