Logo

Tag: मानव बेचबिखन तथा ओसारपसार

मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

रुपन्देही, २४ पुस । सामाजिक सञ्जालमार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पु¥याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै

विस्तृत पढ्नुहोस
एउटै नाकामा आठवटा संघसंस्थाको चेकजाँच

बाँके, माघ ११ । नेपालगञ्जको जमुनाहा नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने संघसंस्थाको ओइरो लागेको छ । भन्सार कार्यालयदेखि जमुनाहा नाकासम्मको करिब एक किलोमिटरमा आठवटा संघसंस्थाले चेकजाँच गर्ने गरेका छन् ।

मानव बेचबिखनः पीडितको उजुरीपछि खुल्यो रहस्य

काठमाडौं, असार २७ । मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको

काम गर्न राखेकी महिलामाथि यौन शोषण, मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १८ कात्तिक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर घर भई काठमाडौं चन्द्रागिरी बस्ने

७ वर्षीया बालिका बेचबिखनका अभियुक्त पक्राउ

मकवानपुर, ६ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा रानी भन्ने ज्योती चौधरी बिहीबार दिउँसो पक्राउ परेकी छन् । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस भव्यताकासाथ सम्पन्न

काठमाडौं, भदौ २३ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल प्रहरीले देशभर सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा १४ भदौदेखि २०

मानव बेचबिखन नियन्त्रण अप्रभावकारी

काठमाडौँ, १९ भदौ : जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी सङ्घसंस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन । मानव बेचबिखन