Logo

Tag: मानहुँकोट

पर्यटक आउन थालेपछि मानहुँकोट फर्किँदै स्थानीय

-मिला दरै

डुम्रे (तनहुँ), १९ पुस । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवर्द्धन भएको

विस्तृत पढ्नुहोस
सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच

तनहुँ १० मङ्सिर । सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने

मानहुँकोट बतास समुहलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन अन्तरिम आदेश

काठमाडौं, ३ माघ । तनहुँको पर्यटकीय स्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल अगाढी नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधिश इश्र्वरप्रसाद खतिवडाको एकल इजलाशले सोमबार मानहुकोट बतास समुहलाई

मानहुँकोटमा पनि बतासको नजर

तनहुँ, २३ पुस : तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदामाले

मानहुँको विकासका लागि प्रदेश सरकारको चासो

तनहुँ, कार्तिक २७ । जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

तनहुँ, कार्तिक २६ । जिल्लाको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !

दमौली, कार्तिक २३ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र

मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय

– कृष्ण न्यौपाने दमौली, २२ कात्तिक: कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

दमौली, १८ कात्तिक: पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल

घुम्नैपर्ने ठाउँ बन्दै मानहुँकोट

दमौली, कार्तिक १३। पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो ।

मानहुँकोटको बाटो बन्द

काठमाडौ, फागुन २२ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग आजदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो ।

मानहुँकोटबाट हिमालको दृश्य

दमौली, १५ पुस : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट मङ्गलबार बिहान देखिएको हिमालको दृश्य र कुहिरोले ढाकिएको दमौली बजार । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोटमा दैनिक २–३ सय पर्यटक पुग्ने