काठमाडौं, ३१ असार । मारवाडी समूदायले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधी आर्सेनिक एल्बम ३०–सी नेपालमा अहिलेसम्म एक करोड मानिसलाई निःशुल्क वितरण गरेको छ ।