काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् ।