काठमाडौं, कार्तिक ७ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङकी पूर्व श्रीमतीसमेत रहेकी मितेरीसहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरूङले मितेरी बचत तथा ऋण सहकारीमा लेखांकन नगरी बचतकर्ताहरूबाट १२ करोड ९४ लाख