Logo

Tag: मिथिलाञ्चल

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

– हिमांशु चौधरी, जनकपुरधाम, १ मङ्सिर। मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी÷दिदीद्वारा

विस्तृत पढ्नुहोस
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

जनकपुरधाम, १० कात्तिक: बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

जनकपुरधान, भदौ २४ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले

मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै

जनकपुरधाम, १ वैशाख : मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका

मिथिलाञ्चलमा होलीको रौनक सुरु

लहान, फागुन २१ । मजीके हाथ कनक पिचकारी, सीयाजीके हाथ अबिर झोरी’ गीतसँगै मिथिलाञ्चलमा होलीको रौनक सुरु भएको छ। धनुषाको कञ्चन वनमा सुरु भएको होलीमा स्थानीयहरूले एक अर्कालाई अबिर लगाएर

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र

जनकपुरधाम, ११ फागुन  : मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । होरी

उदाँउदो सुर्यलाई अर्ध दिदै छठ समपन्न

काठमाडौं, कार्तिक १७ । विशेष गरेर मिथिलाञ्चलमा मनाइने छठ पर्व आज सम्पन्न हुँदै छ । आईतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुन लागेको हो । परिवार एवं सन्तानको सुख–समृद्धिको

आज छठको मुख्य दिन

काठमाडौं, कार्तिक १६ । आज छठ पर्वको तेस्रो अर्थात महत्वपूर्ण दिन । आज देशभरका नदि, तलाउ, पोखरी लगायतका स्थानमा सूर्यको आराधना, उपासना र पूजा तथा अर्ध दिनेको बाक्लो भिड रहेको

मिथिलाञ्चलमा सामा चकेवाको चहल पहल

जनकपुरधाम, कार्तिक १३ । मिथिलाञ्चलमा सामा चकेवाको चहल पहल शूरु भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो। यो पर्व द्वितीया तिथिदेखि

मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै

जनकपुरधाम, ११ कात्तिक : मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई

मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै

जनकपुरधाम, २६ असोज  : मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

जनकपुरधाम, २१ असोज  : बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले