Logo

Tag: मिलिनियम च्यालेन्ज कर्पोरेसन

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् ।

विस्तृत पढ्नुहोस
एमसीसी सम्झौता खारेजको माग गर्दै एमसीए कार्यालय घेराउ

काठमाडौँ, २७ मङ्सिर। अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् ।

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडौं, मंसिर २४। अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई

अमेरिकाको वासिङटनमा ‘एमसीसी’को बोर्ड बैठक बस्दै, नेपाल पनि एजेण्डा

एजेन्सी, १७ मङ्सिर। अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ। एमसीसीले सार्वजनिक गरेको बैठकको एजेन्डामा नेपाललाई पनि राखिएको छ । नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका

एमसीसी उपाध्यक्ष फतिमा काठमाडौं आइपुग्दा जे देखियो(फोटोफिचर)

काठमाडौं, २४  भदौ । चारदिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ । उक्त टोली कतार एअरवेजमार्फत