काठमाडौं, ८ पुस । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानविन समितिले मीनबहादुर घले र उनको समूहले एक सय ३८ किलो सून तस्करी गरेको निश्कर्ष निकालेको छ