काठमाडौं, १४ माघ । अधिवक्ता धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराध शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेका छन् ।