Logo

Tag: मुक्तिनाथ

मुक्तिनाथमा दैनिक चार हजार पर्यटकको आगमन

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी (बेनी), ८ कात्तिक । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा

विस्तृत पढ्नुहोस
सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी, भदौ २८ । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने

फुर्सदिला भए कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित

म्याग्दी,असोज २६ । यसअघिका वर्ष सोह्र श्राद्धको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले

मुक्तिनाथ मन्दिर जान सिढी निर्माण

दमौली, ११ पुस: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिढी । सिढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

पारस घोडा चढेर मुक्तिनाथ पुगे, नुहाएर दर्शन गरे

काठमाडौं, २२ कात्तिक । पूर्व युवराज पारस सेतो घोडा चढेर मुक्तिनाथ पुगेका छन् । कालो चश्मा लगाएका लामो कपाल पालेका पारसको गलामा राम नामी सल र रुद्राक्ष छ । पारसले