Logo

Tag: मुख्यमन्त्री कार्की

तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, ८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्ने बताएका छन् । प्रदेश योजना आयोग र प्रदेश

विस्तृत पढ्नुहोस
सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार : मुख्यमन्त्री कार्की

विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित १६औँ गणतन्त्र दिवस

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन्। नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर, २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री

मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

विराटनगर, २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले बसाइँसराइ रोक्नेछ: मुख्यमन्त्री कार्की

काठमाडौँ, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले बसाइँसराइ रोक्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

विराटनगर, १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका रहेको बताएका छन् । आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै हाल प्राप्त