Logo

Tag: मुख्यमन्त्री पाण्डे

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । प्रदेश

विस्तृत पढ्नुहोस
विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी : मुख्यमन्त्री पाण्डे

म्याग्दी, १८ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताएका छन् । सशस्त्र प्रहरी बलले म्याग्दीको

गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १३ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ

गण्डकी सरकार स्थापना दिवस : सङ्घीयता बलियो बनाउनुपर्नेमा जोड

गण्डकी, ४ फागुन । मुलुकमा कार्यान्वयनमा आएको सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र बलियो बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसर आज पोखरामा आयोजित समारोहमा

प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यक : मुख्यमन्त्री पाण्डे

मध्यविन्दु (नवलपरासी), ५ माघ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताएक छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

बलेवा (बागलुङ), २ माघ । पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको

विपद् पूर्वतयारीमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

वालिङ (स्याङ्जा), २ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा

‘कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन’

गण्डकी, २७ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव

मुख्यमन्त्री पाण्डेद्वारा हनुमतधाम निर्माणस्थल अवलोकन

गण्डकी (कास्की), ८ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका–४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको आज स्थलगत अवलोकन गरेका छन् । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको

स्थानीय सरकारसँग शासन गर्ने इच्छा मसंग छैन : मुख्यमन्त्री पाण्डे

गण्डकी, ६ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को

छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे

गण्डकी, ३ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ पर्वका अवसरमा आज

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

गण्डकी, २१ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त