काठमाण्डौ । सरकारले ऐनलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन नियमावली तयार नगर्दा आम माफी पाउने सुविधाबाट कैदीहरु बन्चित भएका छन् । यसले एकातिर कैदीको अधिकार खोसेको छ