ठिनी, २३ मङ्सिरः मुस्ताङको ढाक्मर पहाडको पृष्ठभूमि लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ स्थित घमीमा चर्दै गरेका च्याङग्रा । तस्वीरः निरज थकाली-रासस
२० मङ्सिर : मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको
ठिनी, २२ कात्तिक : उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र
मुस्ताङको हिमाली उजाड मरुभूमिमा रमाउँदै गरेका पर्यटक । मुस्ताङको माथिल्लो क्षेत्रमा रहेको हिमाली मरुभूमि पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्वीर : कमल खत्री
मुस्ताङ, ११ कात्तिक : कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जिल्ला सडक सञ्जालमा जोडिने भएका छन् । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको
साइकल यात्राबाटै हिमालपारिको जिल्ला मुस्ताङ पुगेका पर्यटक । बेनी–जोमसोम कच्ची सडकमा साहसिक साइक्लिङ यात्रा गर्दै मुस्ताङ जाने पर्यटकको संख्या पहिल्लो समय बढेको छ । तस्बिर : कमल खत्री
रिपोर्टर्स नेपाल, २७ असोज । पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ जोखिमयुक्त यात्रा मनपराउँछन् । साइकलका सौखिन उनी यसपटक दशैंमा मनाङ र मुस्ताङको साइकलयात्रा गर्न पुगे । उनले साइकलयात्रामा खिचेको रोचक दृश्यहरु
काठमाडौं । भारतीय राजदूत मञ्जिभ सिंह पुरी मुस्ताङका पुगेका छन् । उनले २३ साउनमा मुस्ताङ पुगेर भारतीय सहयोगका विकास निर्माणसम्बन्धी जानकारी लिएका हुन् । राजदूत मुरी लोमान्थाङ पुगेका थिए ।
मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि
मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना
काठमाडौँ । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ ।सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भए पछि यसको चर्चा सुरु भएको छ
म्याग्दी । अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले