यी युवकले प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्ने धोको राखे । पानीमुनी गए । आफूले लेखेर राखेको विवाह प्रस्ताव पानी मुनी पुगेर खुलाए ।
दोलखा, ५ असोज । जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको हो । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा
दमौली, ४ असोज (रासस) : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय
लस एन्जलस, ४ असोज (रासस-सिन्ह्वा) : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।
संयुक्त राज्य अमेरिकाको वासिंगटन डीसीमा गोलिबारी भएको हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार राति भएको घटनामा पाँच जना घाइते भएका छन् । गोलीबारी कोलम्बिया हाइट्स नजिकैको व्हाइट हाउसबाट
२ असोज (रासस ÷एएफपी) : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य
कञ्चनपुर, १ असोज । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस
काठमाडौँ, ३१ भदौ । पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो
झापा,३० भदौ । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन
रुपन्देही, ३० भदौ । मोटरसाइकलमा सवार गरिरहेको समयमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका ५ बस्ने महेन्द्र कुर्मी रहेका छन् । उनलाई रोहिणी गाउँपालिका
पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ । सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारीअनुसार जिहादीको बलियो प्रभाव
बेझाङ,२७ भदौ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको