१ जेठ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका
३ फागुन । मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ । मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार
२९ पुस । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित अपराध
६ पुस । एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन
३ पुस । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना
२३ मङ्सिर । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति
बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्सलाई मेक्सिकोले शरण दियो । उनलाई लिन गएको जेटले निकै लामो प्रक्रिया पूरा गरी ल्यायो । जेटले जाँदै गर्दा शुरुमा तेल भर्न पेरुमा अवतरणको अनुमति पायो
बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्स मेक्सिकोमा राजनीतिक शरण लिने भएका छन् । मानवताका आधारमा मेक्सिकोले उनलाई शरण दिने निर्णय गरेपछि त्यसलाई स्वीकार गरेका थिए । मोरल्सले आफू देश छाड्नुपर्ने अवस्था
मेक्सिकोमा एकै परिवारका नौ सदस्यको विभत्स हत्या भएको छ । मंगलबार अमेरिका-मेक्सिको सीमा नजिकै उनीहरुको हत्या भएको हो । आफन्तको विवाहमा सहभागी हुन मेक्सिकोको सोनोराबाट चिहुआहुआतर्फ तीनवटा कारमा यात्रा गरिरहेका
अक्टुबर २६ ,२०१९ , मेक्सिकोको डेड डेको लागि मनाउने समारोहको क्रममा मानिसहरूले क्याट्रिनसको लुगा लगाएका छन् । व्यक्तिहरूले मेक्सिको सिटीको आइकनिक सुधार गर्नका लागि यस्तो दिवस मनाउने गर्छन । Photo
मेक्सिको, ७ कात्तिक : मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
काठमाडौं, असोज २ । मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो । ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको