काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बढि शुल्क लिएका मेडिकल कलेजलाई पैसा फिर्ता गर्न १५ दिने अल्टिमेटम दिएको कात्तिक २४ गते हो