Logo

Tag: मेलम्चीको पानी

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० जेठ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायीरूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग

विस्तृत पढ्नुहोस
आजदेखि मेलम्चीको पानी वितरण बन्द

काठमाडौं, जेठ १ । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण आजदेखि दुई साता बन्द हुने भएको छ । आयोजना स्थल मुहानमा मर्मत सम्भार गर्नका लागि दुई साताका लागि

वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौं, वैशाख ३१ । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको

विशिष्ट कार्यालयमा पुगेन मेलम्चीको पानी

काठमाडौं, वैशाख ३१ । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दासमेत अति विशिष्ट कार्यालयमा मेलम्चीको पानी वितरण सुरु हुन सकेको छैन । राष्ट्रपतिको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को

सोमबारदेखि दुई हप्ता मेलम्चीको पानी वितरण बन्द गरिने

काठमाडौं, वैशाख ३० । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा

काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

काठमाडौँ, १९ चैत । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

काठमाडौँ, २४ फागुन । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड,

आजदेखि सिंहदरबारमा चौबिसै घण्टा मेलम्चीको पानी

काठमाडौं, माघ २६ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा

अझै पूरै बाँडिएन मेलम्चीको पानी

काठमाडौँ, १ पुस । बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी

काठमाडौं, बैशाख १८। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं, बैशाख ११। वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा

मेलम्चीको पानी चैत भित्रै

काठमाडौं, फागुन २७ । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौंमा आउने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र