काठमाडौं भदौ २१ । मेलम्चीमा सफा पानी बग्न थालेपछि आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने भएको छ । मेलम्चीको पानी सफा हुन अझै एक÷दुई महिना लाग्ने अनुमान
काठमाडौं, साउन २२ । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण
काठमाडौं, साउन १९। मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा
काठमाडौं, साउन ८ । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज
काठमाडौं, साउन ४ । मेलम्चीको पानी अब कहिले काठमाडौँ आउँछ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ । असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पु(याएकाले तत्काल
काठमाडौं, असार २६। काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः
सिन्धुपाल्चोक, असार ३। मंगलवार साँझदेखि मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बुको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार मेलम्ची
काठमाडौं, जेठ २८ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महीनाका लागि मेलम्चीको खानेपानी नआउने भएको छ । आउँदो असार १ गतेदेखि सुरुङको पानी खाली गरी निरीक्षण गर्ने र पुनः
काठमाडौं, जेठ २४ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब दुई महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै
काठमाडौं, बैशाख ७ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव
काठमाडौँ, चैत १७ गते । अनामनगरमा चौबिसै घण्टा पानी दिन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुुभयो, “चौबिसै घण्टा पानी छोड्दाको अवस्थाको
काठमाडौं, चैत १५ । कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ।