Logo

Tag: मेलम्ची नदी

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

-रिपोर्टर्स नेपाल/संवाददाता

मेलम्ची, असार १२ । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल

विस्तृत पढ्नुहोस
मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोक, असार २९। सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् ।  नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण

मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो

सिन्धुपाल्चोक, साउन १७। मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको बताए । यसअघि

न दिनमा भोक, न रातमा निद्रा

मेलम्ची, असार ३०। अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र

मेलम्चीमा आएको बाढीले हेलम्बुमा अझै २३ जना वेपत्ता

सिन्धुपाल्चोक, असार ६ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा २३ जना अझै वेपत्ता भएको बताइएको छ । मंगलवार भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा आएको बाढीमा परि चार

मेलम्चीमा बेपत्ता २० जनाको नाम सार्वजनिक

सिन्धुपाल्चोक, असार ४ । सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक

आश्रयको खोजीमा मेलम्चीवासी

चौतारा, असार ४ । मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन

बगर बन्यो मेलम्ची बजार

सिन्धुपाल्चोक, असार ३ । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का,

बढीका कारण मेलम्चीको मुख्य संरचनामा क्षति पुगेको छैन

सिन्धुपाल्चोक, असार ३। मंगलवार साँझदेखि मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बुको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार मेलम्ची