Logo

Tag: मेलम्ची

किशुनजीको सपना साकारः मेलम्चीको पानी काठमाडौंवासीको घरमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत्र । २३ वर्ष अघि नेपाली काँग्रेसका तत्कालीन सभापति एवं तत्कालीत प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा मेलम्चीको पानी काठमाडौंमा ल्याउने उद्घोष गरेका थिए

विस्तृत पढ्नुहोस
संसद तानातानको थलो भयो, सरकारलाई काम गर्न दिइएको छैनः प्रधानमन्त्री ओली

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद तानातानको थलो भएको बताएका छन् । उनले दलहरुका बलियो हुँ भन्ने केही नेताहरुको कारण संसद तानातानको थलो बनेको बताए । ‘संसद

चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी

काठमाडौं, ११ चैत्र । चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुग्ने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा विशेष समारोहबीच मेलम्चीको पानी

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने

– सञ्चिता घिमिरे, काठमाडौँ, २७ फागुन: मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण

मेलम्चीको पानी चैतको दोस्रो साता घर-घरमा, अब २४ घन्टै पानी

काठमाडौँ, २६ फागुन । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको

‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

काठमाडौँ, २३ फागुन: मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा

– सञ्चिता घिमिरे काठमाडौँ, २४ पुस: काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

काठमाडौं, मंसिर २५। पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान

दसैंमा पनि मेलम्ची नआउने

सिन्धुपाल्चोक, भदौ १५ । मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने

काठमाडौं, साउन ३० । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वारका फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते

मेलम्चीको पानी अब मङ्सिरमा

काठमाडौं, साउन १६ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

काठमाडौं,असार २२ । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले