Logo

Tag: मेलम्ची

मेलम्चीको पानी परीक्षणको काम असारमै हुने: मन्त्री मगर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ असार : खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले

विस्तृत पढ्नुहोस
मेलम्ची यसै वर्ष सकिने

काठमाडौँ, ३ जेठ । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक

मेलम्चीको काम रोकिएको छैन

काठमाडौँ, २७ वैशाख । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी

मेलम्चीको सुरुङ निस्कने ठाँउमा काम जारी

काठमाडौं, बैशाख १९ । बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

काठमाडौं, माघ २८ । मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइपक्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ३०

अघि बढ्यो मेलम्ची

– सञ्चिता घिमिरे : मेलम्ची, २१ कात्तिक । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची

सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता

काठमाडौँ, २५ असोज : मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’

अलपत्र मेलम्चीको नयाँ भाका : अब १५ महिनापछि पानी वितरण

काठमाण्डौ । मेलम्ची भन्नासाथ सबैको दिमागमा निराशा छाउँछ होला सायद । नेपालको इतिहासमै सबैभन्दा बढि चर्चामा रहेको खानेपानी आयोजना हो मेलम्ची । मेलम्चीको पानी काठमाण्डौ ल्याएर जनतालाई वितरण गर्ने भनिएको

घरबेटीलाई दिलाए प्रचण्डले मेलम्चीको ठेक्का !

काठमाडौं २५ भदौ । ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र

मेलम्चीको मुहान क्षेत्रमा पाँच जनाभन्दा बढीले हिँडडुल गर्न नपाउने

काठमाडौं, भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन

मेलम्चीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

काठमाडौं, भदौ २० । मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी

मेलम्ची पाईपलाईनको काम गर्दा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बालाजुस्थित पाइपलाइन निर्माणको काम गरिरहेका बेला पुरिएर दुई दाजुभाईको मृत्यु भएको छ। सप्तरी कनकपट्टीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको उपचारका क्रममा