काठमाडौं, मंसिर १८ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व
मार्गर्शीष मासको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यसलाई मानस रोग निवारण एकादशी, मोक्षदैनी एकादशी, मोहनशक एकादशी, शुद्ध एकादशी इत्यादीबाट पनि चिनिन्छ । यसदिन भगवान विष्णुको पुजा गरिन्छ । यसदिन